Posts

Showing posts from November, 2020

जिवन 💜

 à¤•ुनै दिन पहिलोपटक म बेस्सरी रुँदा सँसारकै खुशि मान्छे सम्जने मेरि आमा॥  आज २ दशक पछि मेरो आँखामा दुई थोपा आँशु देख्दा किन डाँकाे छोडेर रुनुहुन्छ होला।। समय परिवर्तन भयो या म ।। यात्राको पात्र सविन