जिवन 💜
कुनै दिन पहिलोपटक म बेस्सरी रुँदा सँसारकै खुशि मान्छे सम्जने मेरि आमा॥ आज २ दशक पछि मेरो आँखामा दुई थोपा आँशु देख्दा किन डाँकाे छोडेर रुनुहुन्छ होला।। समय परिवर्तन à¤à¤¯ो या म ।। यात्राको पात्र सविन